साताको पाँचौ दिन आज बिहीवार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य स्थि रहेको छ। ।
बुधवार प्रतितोला छापावाला सुनको मूल्य ७१ हजार ६ सय रहेको थियो । त्यस्तै आजपनि सुनको मूल्य ७१ हजार ६ सय मा नै कारोवार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ७१ हजार ३ रहेको छ ।
साथै बिहीवार प्रतितोला चाँदीको मूल्यमा पनि स्थिरता छाएको छ । बुधवार चाँदीको मूल्य ८ सय ५० रहेको थियो। भने आजपनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया