सुनचाँदीको मुल्य बढ्यो

६ बर्ष अगाडि

साताको तेस्रो दिन आज मगंलवार सुनचाँदीको मुल्यमा बृद्धी भएको छ। सोमवार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज २०० ले बढेर प्रतितोला ७१ हजार ५सय रुपैयाँमा कारोवार भइरहेको छ।

भने चाँदीको मुल्य पनि बढेको छ।चाँदी  ५ सय रुपैयाँले बढेर ८ सय ५० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महाँसघले जनाएको छ। 

६ बर्ष अगाडि

प्रतिक्रिया