सुनचाँदिका मूल्य कति ?

६ बर्ष अगाडि

आज सोमवार सुनचाँदिको मूल्य स्थ्रि रहेको छ । आइतवार तोलामा ७१ कजार ३ सयमा कारोवार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोवार भएको छ  । 

यस्तै, तेजावी सुन  तोलामा ७१ हजारमा कारोवार भएको छ । 

यस्तै, चाँदी आइतवार तोलामा ८ सय ४५ मा कारोबार भएको र आज पनि सोही मूल्यमा कारोवार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया