सुन तोलामा ४ सय रुपैयाँले बढ्याे, चाँदीकाे मूल्यपनि वृद्धि

६ बर्ष अगाडि

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

बुधबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ४०० रुपैयाँले बढेर ७१ हजार २०० मा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ । 

यस्तै चाँदी बुधबारको तुलनामा रु १० बढेर ८४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

६ बर्ष अगाडि

प्रतिक्रिया