काठमाडौं – सुनचाँदीको मुल्य आज (सोमबार) पनि घटेको छ छ । हिजो तोलामा ५ सयले घटेको सुनको सुन मुल्य आज २ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला रू. ७१ हजार रहेको छ । हिजो सुनको मुल्य प्रतितोला रू. ७१ हजार २०० रहेको थियो । शुक्रबार चाँदीको मुल्य प्रतितोला रू. ७१ हजार ७०० थियो ।
यस्तै, चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला रू. ८४० रहेको चाँदीको मुल्य आज ८३५ रुपैयाँमा खुम्चिएको छ ।
प्रतिक्रिया