सुनचाँदीको मूल्य बढ्यो

६ बर्ष अगाडि

काठमाडौँ –  यो साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार छापावाल सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ । 

बिहीबार सुन तोलामा ७१ हजारमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदी पनि रु ५ बढेर ८५५ मा कारोबार भएको छ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया