काठमाडौं – बिहीबार सुनचाँदीको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा दुई सयले घटेको छ भने चाँदीको मुल्य ५ रुपैयाँले घटेको हो ।
बुधबार सुनको मुल्य प्रतितोला ७१ हजार २ सय रहेको थियो । तर, आज भने ७१ हजार रुपैयाँँमा खुम्चिएको छ । यस्तै, चाँदीको मुल्य पनि प्रतितोला ८५५ बाट ८५० मा खुम्चिएको छ । आज चाँदी प्रतितोला ८५० र सुन प्रतितोला ७१ हजारमा किनमेल गर्न सकिन्छ ।
प्रतिक्रिया