सुनको भाउ कति, यस्तो छ मुल्यदर

६ बर्ष अगाडि

काठमाडौं – बुधबार सुनको मुल्य स्थिर देखिएको छ । आज मंगलबारको मुल्यमा नै सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले बताएको छ । 
मंगलबार छाफावाला सुनको मुल्य प्रतितोला रू. ७१ हजार २०० तोकिएको थियो, बुधबार पनि सोही मुल्यमा सुन किन्न सकिने बताइएको छ । 
तर, चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । हिजाले प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको चाँदीको मुलय आज भने ८५५ रुपैयाँमा पुगेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया