आज सुनचाँदीको मूल्य कति ?

६ बर्ष अगाडि

सोमवार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

सोमवार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतवार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो । 

सोमवार तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

महासंघका अनुसार सोमवार चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया