सुनचाँदीको मूल्य घट्यो

६ बर्ष अगाडि

काठमाडौँ  – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । साताको अन्तिम दिन तोलामा ७१ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य ७१ हजार ६०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको महासंघको भनाइ छ ।  

यस्तै चाँदी आइतबार तोलामा रु ५ घटेर तोलामा ८५५ मा कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया