सुनचाँदीको मूल्य घट्यो

६ बर्ष अगाडि

बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ७२ हजारमा कारोबार भएको छ । 

यसअघि बुधबार छापावाल सुन तोलामा ७२ हजार १०० मा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन ७१ हजार ७०० मा कारोबार भएको छ । 

यस्तै चाँदी बिहीबार रु ५ घटेर ८६० मा कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया