आज सुनचाँदीको मूल्य कति ?

६ बर्ष अगाडि

सुनको प्रतितोला दुई सयले घटेको छ। आइतबार भन्दा २०० घटेर सोमबार प्रति तोला ७१ हजार ६ सय पुगेको छ । 

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले घटेको छ।

आइतबार ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार प्रतितोला ८ सय ५० रुपैयाँमा कायम भएको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया