डलरको भाउ ११५ रुपैयाँ ६५ पैसा पुग्यो

६ बर्ष अगाडि

आज अमेरिकी डलरको भाउ ११५ रुपैयाँ ६५ पैसा पुगको छ। 

डलरको  भाउ एक दिनमै १ रुपैयाँ १ पैसाले बढेको हो। 

भारतीय अर्थतन्त्रमा संकुचन आउने प्रतिवेदनहरु सार्वजनिक हुन थालेपछि डलरको भाउ बढ्न थालेको हो ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया