कति छ सुनको मुल्य ?

६ बर्ष अगाडि

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७१ रुपैयाँमा कारोबार भएको हो । 

यसअघि आइतबार सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलामा ७० हजारमा ७०० मा कारोबार भएको छ।  

चाँदी भने तोलामा ८७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया