लगानी फिर्ता लैजान किन अटेर गर्दैछ कोरिया ?

६ बर्ष अगाडि

नेपालमा उत्तर कोरियाली लगानी प्रतिबन्ध गरिए पनि लगानीकर्ताहरूले अटेरी गरेका छन् । 

विदेशी लगानीका लागि स्वीकृति दिने सरकारी निकाय उद्योग विभागले तीन पटक ताकेतापत्र काटिसक्दा पनि कोरियाली लगानीका व्यवसाय बन्द भएका छैनन् ।

विभागले अन्तिम ताकेतापत्र काटी समय दिएको बिहीबार अन्तिम दिन हो । तर, कुनै पनि व्यवसाय बन्द गरेको जानकारी विभागलाई आएको छैन ।

कारोबार दैनिकबाट

६ बर्ष अगाडि

प्रतिक्रिया