७१ हजार २०० मा कारोबार हुदैँ सुन

६ बर्ष अगाडि

आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको छ । 

यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ । 

चाँदी तोलामा रु ८७० मा कारोबार भएको छ । 

शुक्रबार पनि सुन र चाँदीको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया