सुनको मुल्य प्रति मेला ७० हजार ५ सय

६ बर्ष अगाडि

बिहीबार सुनको मूल्य प्रति तोला ७० हजार ५ सय पुगेको छ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ७० हजार २ सयमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघकाअनुसार आजका लागि चाँदीको मूल्य प्रतितोला ८ सय ६० रुपैयाँमा कायम रहेको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको छ।

हाल अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य १४ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया