एकै वर्षमा १४ लाख युनिट बिक्यो होन्डा एक्टिभा

६ बर्ष अगाडि

होन्डाले यो बर्ष ठूलो मात्रामा चर्चित स्कुटर एक्टिभाको बिक्री गरेको छ । 

उक्त स्कुटर एक वर्षको अवधिमा झन्डै १४ लाख युनिट बिक्री भएको हो ।  

होन्डाको कुल व्यापारको १४ प्रतिशत हिस्सा ओगटेको एक्टिभा, एक दिनमै ७७४० युनिट  बिक्री भएको छ । 

होन्डा एक्टिभा नेपाली बजारमा राम्रै बिक्री हुने मोडलमा पर्छ । आकर्षक पावरट्रेन, माइलेज, डिजाइन तथा फिचरका कारण चर्चामा आएको यो स्कुटर विशेषत युवापुस्तामा चर्चित छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया