सुनको मुल्य बढ्यो

६ बर्ष अगाडि

काठमाडौं – आज सुनको मुल्य ६०० रुपैयाँले बढेको छ । 

६०० रुपैयाँ बढेसगैँ आज छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजबी सुनको मूल्य पनि प्रतितोमा ६०० रुपैयाँले बढेर ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया