सुनको मुल्य स्थिर

६ बर्ष अगाडि

काठमाडौं – बिहीबार सुनको भाउ स्थिर रहेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलमा ७० हजार ४०० मा कारोबार भएको छ । 

यस्तै तेजावी सुन तोलामा ७० हजार १०० मा कारोबार भएको छ । 

चाँदी तोलामा ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया