यसपालीको तिहारमा २५ लाख माला खपत हुने

६ बर्ष अगाडि

नेपालीहरुको  दोस्रो ठूलो पर्व तिहारमा २५ लाख मालाको व्यवासायीक कारोबार हुने भएको छ ।

फ्लोरिकल्चर एशोसिएसनले यो वषृ करिव १३ करोड ५० लाख बराबरको माला खपत हुने जनाएको छ ।

गत वर्ष करिव २२ लाख बराबरको माला खपत भएको आधारमा यस वर्षको कारोबार अनुमान गरिएको हो ।

यस वर्ष २५ लाख माला मध्य १८ लाख सयपत्री फूलका हुनेछन् भने बाँकी अरु फूलका माला हुनेछन् ।
कारोबार दैनिकबाट

६ बर्ष अगाडि

प्रतिक्रिया