गोदावरी पुष्प मेला : ३ अर्ब बराबरको कारोबार हुने

६ बर्ष अगाडि

काठमाडौं – गोदावरी फूलको बिकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले गोदाबरी पुष्प मेला प्रर्दशनी हुने भएको छ ।

उक्त मेला आउँदो कात्तिक १ गतेदेखि ४ गतेसम्म हुन लागेको हो । मेलामा ४४ ओटा फुलको व्यवसायिक कारोबार गर्ने स्टल राखिने, ४ ओटा सुचनामूलक स्टल र एउटा प्रतियोगितात्मक स्टल रहने आयोजकले जनाएको छ ।  

गोदावरी फूलको बिकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले उक्त मेला आयोजना गर्न लागिएको हो  । 

उक्त मेलामा ३ अर्ब बराबरको कारोबार हुने आयोजकले जनाएको छ ।

आर्थिक न्युजबाट
 

६ बर्ष अगाडि

प्रतिक्रिया