फेरी बढ्यो  सुनचाँदीको मूल्य

६ बर्ष अगाडि

काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । 

आज नेपाली बजारमा सुन तोलामा सात सय रुपैयाँ बढ्दै प्रतितोला ७० हजार सात सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला आठ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया