काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ ।
आज सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने आज पनि यथावत रहदै प्रतितोला आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया