सुनको मूल्य घट्यो

६ बर्ष अगाडि

सुनको मूल्य सोमबार घटेको छ । तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ७० हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्य भने विगत ३ दिनदेखि स्थिर छ । अहिले चाँदी तोलामा ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया