काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीको मूल्य तोलाको पाँच रुपैयाँले घट्दै प्रतितोला ७० हजार चार सय रुपैयाँमा झरेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ४५ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया