अनुगमन नहुँदा खसीबोकाको मूल्य अत्याधिक बढ्यो

६ बर्ष अगाडि

सप्तरीका बजारहरुमा खसीबोकाको मुल्य बढ्को छ ।

बजारले नियमित अनुगमन नगर्दा व्यापारलिे खसीबोकाको मुल्य अत्याधिक बढएका हुन् ।

सामान्यतया सप्तरीमा जिउँदो खसीको मुल्य ७५० देखि ८०० भए पनि अहिले १००० देखि १२०० पर्ने गरेको छ ।

तर व्यवासायीले भने आपूर्ति कम भएकाले खसीबोकाको मूल्य बढ्को बताएका छन् ।
आर्थिक अभियानबाट
 

६ बर्ष अगाडि

प्रतिक्रिया