६२ हजार किलो प्याज आयात

६ बर्ष अगाडि

भारतले प्याज आयातमा रोक लगाएसगैँ चीनबाट आयात गर्न थालीएको छ ।

यस पटक ६२ हजार ५ सय ७० केजी प्याज रसुवागढी नाका हुदैँ भित्रिएको हो ।

रसुवागढी भनसारका अनुसार दुई दिन मै ३१ लाख ९३ हजार ६ सय २१ रुपैंया बराबरको प्याज आयात भएको छ ।

नेपालमा प्याज उत्पादन कम भएको र भारतले प्याज आयातमा रोक लगाए पछि चीनबाट ठूलो परिमाणमा प्याज आयात भएको हो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया