१ अर्ब ५० करोड बराबरको मासु खपत हुने

६ बर्ष अगाडि

दशैंको अवसरमा  पोखरा मात्र १ अर्ब ५० करोड बराबरको मासु खपत हुने भएको छ ।

विभिनन जिल्लाबाट ल्याइएको खसीबोका, भेडा, च्याङग्रा, रागाँ, भैँसी, र कुखुरा गरी पोखरा क्षेत्रमा मात्रै  १ अर्ब ५० करोड बराबरको मासु खपत हुने व्यवसायी बताउछन् ।

पोखरा क्षेत्रमा भेडा र च्याङग्राको मात्रे ५० करोडको कारोबार हुने गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया