दशैंका प्राय खसीबोका तस्करीका

६ बर्ष अगाडि

सरकारले भारतबाट आयात हुने खसीबोकाको क्वारेन्टाइन जाँच अनिवार्य गरेयता भरातबाट थोरै मात्रामा मात्रै खसीबोका आयत भएको सरकारी तथ्यांक छ ।

तर दशैं बजारमा भारतीय खसीबोका छ्याप्छ्याप्ती भेटिएकाछन् ।

उपत्यकाको ६० प्रतिशत बजार समेट्ने कलंकी खसी बजारमा आधा जति भारतीय खसीबोका रहेका छन् ।

सरकारले गत चैतमा क्वारेन्टाइन जाँच आयत गर्न नदिदा चैतयता अहिले सम्म तनि सय ९८ वटा मात्र खसीबोका भित्रिएको देखिन्छ ।

तर नेपाली बजारमा भने भारतीय खसीबोका छ्याप्छ्याप्ती छन् ।
नागरिक आर्थिकबाट  

६ बर्ष अगाडि

प्रतिक्रिया