फेरी घट्यो सुनको भाउ

६ बर्ष अगाडि

काठमाडौं – आज नेपाली बजारमा सुनको भाउ ८ सय रुपैयाँले घटेको छ । 

आज छापावाल सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार छापावाल सुनमा ८ सय रुपैयाँको गिरावट आएको हो । सोमवार छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज तेजावी सुन प्रतितोला ६८  हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया