प्याजको मुल्य एकै दिन ७१ प्रतिशतले वृद्धि

६ बर्ष अगाडि

बंगलादेशमा प्याजको मुल्य एक्कासी  बढेको छ ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार धेरै वर्ष पछि एकै दिन उच्च दरमा प्याजको भाउ आकाशिएको हो ।

अहिले बंगलादेशको खुद्रा पसलमा ७१ प्रतिशतका दरले प्याजको मुल्य बढ्को छ ।

समबार ढाकामा टाकाको ११० देखि १२० सम्ममा किनबेच भएको प्याज अघिल्लो दिनको तुलानामा ४० देखि ५० रुपैंयाले बढेको हो ।
एजेन्सी

६ बर्ष अगाडि

प्रतिक्रिया