नेपाल–ओसा उडान, इन्धन खर्च उठाउन नै धौ  धौ

६ बर्ष अगाडि

नेपाल वायु सेवा निगमले इन्धन खर्च समेत नउठ्ने गरी काठमाडौं–ओसा उडान गराउने गरेको छ ।

गत महिना मात्रै निगमले गरेको १० उडानमा झण्डै ८४ लाख घाटा भएको देखिएको हो ।

उत्त उडानहरुमा ६ करोड रुपैंया खर्च हुँदा यात्रुबाट भने ५ करोड १६ लाख २४ हजार मात्र संकलन भएको छ । 

हवाई क्षेत्रमा कुल खर्च मध्य इन्धनको लागत ३५ प्रतिशत मात्र पर्छ ।
नयाँ पत्रिकाबाट

६ बर्ष अगाडि

प्रतिक्रिया