डलरको भाउ कुन देशको कति ?

६ बर्ष अगाडि

काठमाडौँ – आइतबार अमेरिकी डलरलगायत केही देशको विदेशी विनिमयदर स्थिर छ। 

आज १ अमेरिकी डलरको खरिदर मूल्य १ सय १२ रुपैयाँ ६० पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ २० पैसा छ। 

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २३ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर मूल्य १ सय २३ रुपैयाँ ७७ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १ सय ३८ रुपैयाँ ४९ रुपैयाँ छ भने बिक्रिदर मूल्य १ सय ३९ रुपैयाँ २३ पैसा छ। 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १८ पैसा रहेको छ। त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर 

६ बर्ष अगाडि

प्रतिक्रिया