दशैं नजिकिय सगैँ राजधानीका लागी च्यांग्रा बिक्री गर्न व्यापारी मुस्ताङ पुगेका छन् ।
मुस्ताङमा प्रति च्यांग्राको मुल्य २० हजार देखि २५ हजार सम्म पर्ने गरेको छ ।
उक्त च्यांग्रा पोखरा तथा काठमाडौं आइपुग्दा २५ देखि ३० हजार सम्म पुग्ने गरेको छ ।
मुस्ताङबाट यो बर्ष २५ हजार भन्दा बढि भेडा च्यांग्रा बाहिरिने व्यापारी बताउछन् ।
बाहिरिएका मध्य २००० काठमाडौंमा लगिने छ ।
कारोबार दैनिकबाट
प्रतिक्रिया