दशैं नजिकिएसगैँ सिन्धुलीमा खसी बोका किन्ने मान्छे बढ्दै गएका छन् ।
त्यससगैँ खसी बोकाको व्यापार पनि ह्वातै बढ्ेको छ ।
दशैंको बेला खसी बोकाको माग बढ्ने र मुल्य पनि राम्रै पाइने भएकाले धेरै जसो किसानले
पनि यही बेला व्यापार गर्ने गरेका छन् ।
सदरमुकाम सिन्धुलीमा लाग्ने हाटमा एक महिना मै झण्डै २ हजार खसी बोकाको बिक्री भएकाो छ ।
सिन्धुलीमा नबिकेका खसीबोका भने तराइका जिल्ला र राजधानीमा समेत पग्ने गरेका छन् ।
कारेबार दैनिकबाट
प्रतिक्रिया