सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति ६ प्रतिशतभन्दा माथि जान नदिने घोषणा गरेको भएपनि आर्थिक वर्षको पहिलो महिनामै मुद्रास्फीति सरकारको लक्ष्यभन्दा प्रतिकुल भएको छ ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ६ दशमलव ९५ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको साउनमा मुद्रास्फीति ४ दशमलव १९ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया