प्युठानको सदरमुकाम देखि ग्रामीण क्षेत्र सम्म समानको मुल्यमा ठूलो अन्तर पाइएको छ ।एउटै वस्तुको मुल्उमा १० रुपैंया देखि साडे २ सय सम्मको फरक पाइएको हो ।
एउटा पसलमा बोराको १ हजार २०० पर्ने चामललाई अर्को पसलमा १ हजार ४०० सम्म पर्ने गरेको पाइएको छ ।जिल्लाका सबै पसलहरुमा समानको मुल्यमा एकरुपता देखिदैन ।
बिषेश गरि किराना पसलमा पाइने दाल, चामल, तेल, चिउरा, लगायत वस्तुको मुल्यमा फरक देखिएको हो ।
आर्थिक अभियानबाट
प्रतिक्रिया