सुनको मूल्य बढ्यो

६ बर्ष अगाडि

मंगलबार सुनको मूल्य बढेको छ ।

छापावाल सुन  तोलामा ७१ हजार ४ सय रपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महास.घले जनाएको छ ।

अघिल्लो दिन सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो ।

तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर  ८ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया