हप्तामा ६ दिन मात्रै खुला रहने पर्वतको कुश्मा बजार शनिवारबाट सातै दिन खुल्न थालेको छ ।
यसअघि पर्वत उद्धयोग वाणिज्य संघको आह्वानमा प्रत्यक शनिवार बजार बन्द रहने गरेको थियो ।
तर दशैं तिहारलाई दक्षित गर्दै शनिवारबाट हप्ताको सातै दिन बजार खुला गर्न थालिएको हो ।
उद्धयोग वाणिज्य संघ पर्वतका अनुसार आगामी कात्तिक ९ गते सम्म सातै दिन बजार खुला हुने छ ।
आर्थिक अभियानबाट
प्रतिक्रिया