अमेरीका–चीन व्यापार युद्ध : भारतसँग हात बढाउँदै अमेरीका

६ बर्ष अगाडि

अमेरीकासँग व्यापार सम्झौता गर्ने तयारीमा भारत देखिएको छ ।

रोयटर्समा प्रकाशित समाचार अनुसार भारतले उक्त समझौतामा सेप्टेम्बरे अन्तिममा हस्ताक्षर गर्ने तयारी गरेको हो ।

संयुक्त राष्ट्रसंघको साधारणसभामा लिन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द« मोदीले अमेरिकामै उक्त सम्झौतामा हस्ताक्षर गर्न सक्ने बताइएको छ ।

चीनसगँ व्यापार युद्ध चर्किंदै गएकाले अमेरिकाले भारतसँग हात बढाएको हो ।
आर्थिक अभियानबाट
 

६ बर्ष अगाडि

प्रतिक्रिया