यसपालीको दसैँमा उपत्यकामा खसीबोकाको माग उच्च रहेको छ ।
तर भारतबाट पर्याप्त नहुने भएकाले र स्वादेशी उत्पादन पनि न्युन भएकन कारण यो वर्ष मासुको मुल्य झनै उकालो लाग्ने देखिएको छ ।
सरकारले स्वास्थ्य परीक्षण पछिमात्र खसुी भित्र्याउन दिएसगैं बिगत ८ महिना देखि भारतबाट खसी आयत ठप्प रहेको छ ।
यो सगैँ एक सातामै एउटा खसीको मुल्यमा पाँच सयको वृद्धि भएको छ ।
प्रतिक्रिया