काठमाडौं – सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँ बढेको छ ।
हिजो (आइतबार) प्रतितोला ७० हजार २ सय रुपैयाँ रहेको सुन आज प्रतितोला ७१ हजार ३ सय रुपैयाँ पुगेको छ ।
तेजाबी सुन भने प्रतितोला ७१ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ८ सय ४० रुपैयाँ रहेको चाँदी आज २५ रुपैयाँ बढेर प्रतितोला ८ सय ६५ रुपैयाँ पुगेको हो ।
प्रतिक्रिया