सुनको भाउ आज फेरी घटेको छ ।
आज सुनको भाउ तोलाको २ सय रुपैँयाले घटेर प्रतितोला ७० हजार ६०० रुपैँयामा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य पनि २ सयले घटेर ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया