काठमाडौं– बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
बुधबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ७० हजार ८०० मा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ।
चाँदी भने बिहीबार रु ५ घटेर ८७५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया