काठमाडौं– बुधबार सुनको मूल्य स्थिर रहेको छ ।
मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार भएकोछ । यस्तै बुधबार चाँदीको मूल्य भने ८८० मा कारोबार भएको छ ।
प्रतिक्रिया