झापाको गर्मीमा कसरी फल्यो स्याउ ?

६ बर्ष अगाडि

काठमाडौँ – झापाको गौरादहमा एक किसानले स्याउ फलाएका छन् । चिसो ठाउँमा मात्र फल्ने स्याउ झापामा गौरादह नगरपालिका वडा न– २ का किसान भीम विक्रम खड्काले फलाएका हुन् । 

उनले रोपेको दुईसय बोटमा लटरम्म स्याऊ फलेको छ । 

खड्काले करीब १२ कट्ठा जग्गामा डेढ वर्ष अगाडी स्याउका विरुवा लगाएका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया