सुनको मूल्य फेरी बढ्यो

६ बर्ष अगाडि

काठमाडौं– सोमबार सुनको मूल्य बढेको छ ।

आइतबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य रु २०० बढेर ७१ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन ७१ हजार ४०० मा कारोबार भएको छ। 

यस्तै चाँदी आइतबारको तुलनामा रु ५ घटेर तोलामा ८८० मा कारोबार भएको महासंघले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया