आजको बिदेशी मुद्राको विनिमय दर

६ बर्ष अगाडि

काठमाडौं–बुधबार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ३४ पैसार र बिक्रीदर १२० रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ११ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा रहेको छ।  

तालिकामा विस्तृतमा हेर्नुहाेस्

६ बर्ष अगाडि

प्रतिक्रिया