काठमाडौं– मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमबार तोलामा ७४ हजार ५०० मा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर ७२ हजार ६०० मा कारोबार भएको हो ।
यस्तै छापावाल सुन मंगलबार ७२ हजार ३०० मा कारोबार भएको हो ।
चाँदी भने ८६० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।मा कारोबार भएको हो ।
यस्तै छापावाल सुन मंगलबार ७२ हजार ३०० मा कारोबार भएको हो ।
चाँदी भने ८६० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।
प्रतिक्रिया